Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • संसद्को अवरोध हटाउन तीन दलको बैठक फेरि बस्दै


    बुधबार, साउन २४ २०८०
    775
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। प्रमुख राजनीतिक दलका शीर्ष नेताको बैठक फेरि बस्दैछ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा प्रमुख राजनीतिक दलका शीर्ष नेताको बैठक बस्न लागेको स्रोतले बतायो।

    उक्त बैठकमा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित तीनै दलका उपनेता र प्रमुख सचेतकहरू बैठकमा उपस्थित हुनेछन् ।

    प्रतिनिधिसभाको बैठक १ बजे बस्नु अगावै हाल अवरुद्ध भइरहेको प्रतिनिधिसभा बैठक सुचारु गर्नका लागि सहमति खोज्न उक्त बैठक बस्न लागेको हो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार