Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भेन्टिलेटर कतै अभाव, संखुवासभामा भए पनि प्रयोगमा आएन


    बुधबार, असोज ७ २०७७
    945
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । कोरोना भाइरस संक्रमणसँगै कतिपय ठाउँमा भेन्टिलेटर अभावमा बिरामीको मृत्यु हुन पुगेको छ भने कतिपय ठाउँमा भेन्टिलेटर प्रयोगमा आउन सकेको छैन । निर्माणाधीन ९०० मेघावाटको अरुण तेस्रो आयोजनाले संखुवासभा जिल्ला अस्पताललाई उपलब्ध गराएको भेन्टिलेटर मेसिन प्रयोगमा आउन सकेको छैन ।

    आयोजनाले कोरोना संक्रमणका बेला महामारी फैलिने डरले जिल्ला अस्पताललाई उपलब्ध गराएको दुईवटा भेन्टिलेटरमा एउटा भेन्टिलेटर तुम्लिङटारमा रहेको मनाकामना हस्पिटल प्रालिमा ६ महिनादेखि प्रयोग बिहीन अवस्थामा राखिएको छ ।

    तस्वीरः सुजन बज्राचार्य, रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार