Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध दश दिनभित्र उजुरी दिन आह्वान


    बुधबार, साउन २४ २०८०
    870
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठविरुद्ध दिनभित्र उजुरी दिन आह्वान गरिएको छ । सङ्घीय संसद् अन्तर्गतको संसदीय सुनवाइ समितिले संवैधानिक परिषद्ले हालै सर्वोच्च अदालतको प्रधानन्यायाधीश लागि सिफारिस गरिएका श्रेष्ठ विरुद्ध उजुरी आव्हान गरेको हो ।

    नेपालको प्रधानन्यायाधीश पदमा श्रेष्ठलाई नियुक्तिको लागि संवैधानिक परिषदबाट सिफारिस भई संसदीय सुनवाइका लागि समितिमा पत्र आएको जनाउँदै उक्त समितिले उक्त पदमा उनलाई नियुक्ति गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा मर्यादित भाषामा स्पष्ट आधार एवम् सबुत प्रमाणसहित १० दिन भित्रमा उजुरी दिन अनुरोध गरिएको हो

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार