Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • पत्रकार सिग्देलको ‘एक दिन’ विमोचित


    बुधबार, असोज ७ २०७७
    960
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • बनियानी । कृषि तथा पशुपक्षी विकास मन्त्री घनश्याम भुसालले पत्रकार तीर्थ सिग्देलद्वारा लिखित पुस्तक ‘एकदिन’को विमोचन गर्नुभएको छ । झापाको बिर्तामोडमा आयोजित एक कार्यक्रममा सो पुस्तक विमोचन गर्दै मन्त्री भुसालले लेखन कार्य एउटा बौद्धिक र समयको भाषा बोल्ने कुरा भएको बताउनुभयो ।

    सो पुस्तकमा लेखक सिग्देलले विभिन्न १४ लेखमार्फत विभिन्न देशमा आफूले गरेको यात्राको अनुभूति र भोगाइलाई प्रस्तुत गर्नुभएको छ । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार