Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नागढुंगा–नौबिसे सुरुङमार्गको रेस्क्यु टनेलको भयो ‘ब्रेक थ्रु’


    सोमबार, साउन २२ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। नागढुंगा–नौबिसे सुरुङमार्गको रेस्क्यु टनेलको ‘ब्रेक थ्रू’ भएको छ। निर्माण सुरु भएको झन्डै चार वर्ष पछि ‘रेस्क्यु टनेल’ को आज ‘ब्रेक थ्रू’ भएको हो।

    भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, नेपालका लागि जापानी राजदूत, जापानी दातृ निकाय जाईकाका प्रमुख लगायतले संयुक्त रुपमा टनेलको ब्रेक थ्रु गरेका हुन्। टनेलको ब्रेक थ्रु गर्नुअघि नेपाली र जापानी पुजा विधिद्वारा पुजाअर्चना गरिएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार