Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • संसद्को गतिरोध हटाउन सभामुख र तीन दलका नेताबीचको बैठक जारी


    सोमबार, साउन २२ २०८०
    995
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । संसद्को गतिरोध हटाउन सभामुख देवराज घिमिरेले आह्वान गरेको प्रमुख तीन दलका शीर्ष नेताहरूसहितको बैठक जारी छ ।

    आज सिंहदरबारमा बसेको बैठकमा सभामुखसँगै प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली सहभागी छन् । बैठकमा यी दलका सचेतकहरू पनि सहभागी रहेका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    उक्त बैठकमा संसद् अवरोध हटाउने र संसदीय समितिकिो सभापति चयनका विषयमा छलफल हुने बताइएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार