Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बुधबार काठमाडौंमा थपिए ६३७ जना कोरोना संक्रमित


    बुधबार, असोज ७ २०७७
    920
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं उपत्यकामा थप ६ सय ३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बुधबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप ६ सय ३७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

    स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार काठमाडौंका ४ सय ९२, भक्तपुरका ९५ र ललितपुरका ५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

    बुधबार देशभरमा १ हजार १ सय ७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यस्तै सात जनाको मृत्यु समेत भएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार