Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोरानाका कारण थप ७ जनाको मृत्यु


    बुधबार, असोज ७ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट थप सात जनाको मृत्यु भएको छ ।

    स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर सात जना कोरोना संक्रमितको मृत्यु भएको हो । 

    मंगलबार दुई जनाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो भने सोमबार १६ जनाको मृत्यु भएको थियो ।

    हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय ३६ पुगेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार