काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हालै लोकसेवा आयोगसँग परामर्श नै नगरी पाँच जना उपसचिवको सरुवा गरेपछि विवाद निम्तिएको छ ।
सामान्यले परामर्श नै नगरी गरेको उपसचिवको सरुवालाई संवैधानिक निकायमाथिको ठाडो हस्तक्षेप भन्दै लोकसेवा आयोगले आपत्ति जनाएको छ । आयोगसँग परामर्श नगरेकाले सामान्य प्रशासन मन्त्रालयले सरुवा गरेका उपसचिवहरुलाई लोकसेवाले रवाना नदिने भएको छ । परामर्श नगरी कर्मचारी सरुवा गर्दा लोकसेवा आयोगको बार्षिक कार्यक्रममा असर पर्ने कुरामा ध्यान नदिई मन्त्री मोदीले उपसचिवलाई सरुवा गरेका थिए । जुन कुरामा आयोगले चर्को आपत्ति प्रकट गरेको छ ।
लोकसेवा आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कर्मचारी सरुवा गर्दा परामर्शका आधारमा मात्र गर्ने प्रचलन रहिआएकोमा मन्त्री मोदीले त्यस कुरामा ध्यान नदिँदा आयोगले रमाना नै नदिने निर्णय गरेको छ ।
सामान्य प्रशासन मन्त्रालयले लोकसेवा आयोगका उपसचिव एकनारायण शर्मालाई गढीमाई नगरपालिका रौतहट, केशव शर्मालाई रामगोपाल नगरपालिका महोत्तरी, उमेशकुमार पोखरेललाई मनरासिसवा नगरपालिका महोत्तरी, देवीप्रसाद सुवेदीलाई बोदेबरसाइन नगरपालिका सप्तरी र हिमलाल भण्डारीलाई पचरौता नगरपालिका बारामा सरुवा गरेको छ ।
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend