Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • गृहमन्त्री, आईजीपी र सीआईबी प्रमुख पुगे प्रधानमन्त्री कार्यालय


    बिहिबार, साउन १८ २०८०
    2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । गृहमन्त्री, आईजीपी र सीआईबी प्रमुख सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय पुगेका छन् । सरकारमाथि एक क्वीन्टल सुन तस्करी प्ररकरणमा छानबिन समिति बनाउन दबाब परिरहेको बेला उनीहरु प्रधानमन्त्री कार्यालय पुगेका हुन् ।

    अहिले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र आईजीपी बसन्तबहादुर कुँवर र केन्द्रीय अनुसन्धान ब्यूरो–सीआईबी प्रमुख किरण बज्राचार्य सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय पुगेका छन् । । संवैधानिक परिषद्को बैठक बसिरहेकाले त्यसपछि प्रधानमन्त्री पुष्पकमल दाहालले उनीहरुसँग छलफल गर्न सक्ने बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार