काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले भन्सारमा हुने दुरुपयोगमा गम्भीर हुन कर्मचारीलाई निर्देशन दिएका छन् । आज वीरगञ्ज सुख्खा बन्दरगाह र वीरगञ्ज भन्सार कार्यालयको निरीक्षणका क्रममा अर्थमन्त्री महतले यस्तो बताएका हुन् ।
उनले इमान्दार भएर काम गरे राजस्वले लक्ष्य भेट्ने समेत बताए । मन्त्री महतले आयात नहुँदा, माग नआउँदा भन्सार शुल्क कम उठ्नु स्वभाविक भएको बताए ।
त्यस्तो अवस्थामा राजस्व नउठ्नुमा कर्मचारीको दोष नहुने उनको भनाइ छ। तर, बजारमा प्रशस्त माल वस्तु हुँदा पनि राजस्व घट्नु गम्भीर विषय रहेको उनले बताए ।
काठमाडौं । चर्चित रेस्टुरेन्ट सेकुवा बाई किलोले भोटेकोशी बाढीबाट प्रभावित परिवारहरूको सहयोगका लागि रु. २० लाख ११ हजार १ सय ११ सहयोग गरेको छ...
काठमाडौँ । नेपाल प्रहरीले विपद्का बेला राहत सामग्री सुरक्षाकर्मीले आफैँले लिएको, वितरण नगरेको वा सामग्री सड्न दिएको भन्ने आशयका सामाजिक सञ्जालमा फैलाइएका सूचना भ्रामक...
काठमाडौं । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा सङ्लग्न रहेको अभियोगमा प्रहरीले १० जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ । विभिन्न होटल तथा...
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौँ। रसुवाको गोसाईंकुण्ड गाउँपालिका–५ रोङ्गा स्थित रसुवा भोटेकोशी जलविद्युत आयोजनाको टनेलमा एक जनाको शव भेटिएको छ। ड्रोन प्रयोग गरेर खोज तथा उद्धार गर्दा एक जनाको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend