Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अर्थमन्त्री भन्छन्- डेडिकेटेड र ट्रंकलाइन विवाद चाँडै टुंगिन्छ


    शनिबार, पुष २१ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले डेडिकेटेड र ट्रंकलाइन विवाद सरकारले चाँडै टुंग्याउने दाबी गरेका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले उद्योगीहरुको विद्युत् लाइन काटेको कुरालाई सकरारले चाँडै टुंगो लगाउने प्रष्ट पारे।

    उनले विद्युत् लाइन काट्ने कुराले धेरै उद्योग, व्यवसाय प्रभावित भएको गुनासो आइरहेकाले यसको चाँडै समाधान निकाल्ने बताए । उनले डेडिकेटेड र ट्रंकलाइन विवादलाई इज्जतको प्रश्न बनाउन नहुनेमा जोड दिए । डेडिकेटेड र ट्रंकलाइन विवादको विषय थप अन्योल बनाउन नहुने उनको भनाइ छ ।

    साथै अर्थमन्त्रीले अर्थतन्त्र बिस्तारै चलायमान भइरहेकाले थप सकारात्मक कुराको आवश्यकता रहेको बताए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार