Nepal Face
  • आइतबार, १० साउन २०८३
  • माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सुरु


    बिहिबार, साउन १८ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। सत्तारुढ नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक सुरु भएको छ। प्रज्ञाभवन कमलादीमा जारी बैठकमा हिजो बुधबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको राजनीतिक र सांगठनिक प्रतिवेदनमाथि आज केन्द्रीय सदस्यले आ–आफ्ना धारणा राख्नेछन्।

    अहिले उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सम्बोधन गरिरहेका छन्। केन्द्रीय सदस्यहरूलाई बोल्नका लागि ५ मिनेटको समय उपलब्ध गराइएको छ। बुधबारको बैठकमा १८ जना केन्द्रीय सदस्यले आफ्नो धारणा राखेका छन्।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार