Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आज जनमत पार्टीको केन्द्रीय समिति बैठक बस्दै


    बिहिबार, साउन १८ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। जनमत पार्टीको केन्द्रीय समितिको बैठक आज बिहीबार बस्दै छ।

    उक्त पार्टी केन्द्रीय समितिको बैठक बुद्धनगरस्थित क्वालिटी ब्याङ्क्वेटमा बस्न लागेको हो।

    अहिले बिहान १० बजेबाट सुरू हुने बैठकमा थपिएका केन्द्रीय सदस्यहरूको शपथ र संगठन सुदृढीकरण अभियानबारे छलफल हुने छ।

    ‘नियमित कार्यसूचीमै छलफल गर्न लागिएको हो। थपिएका केन्द्रीय सदस्यहरूलाई शपथ गराउने र पार्टीको अभियानको छलफल गर्ने कार्यसूची रहेको छ,’ केन्द्रीय सदस्य बिपी साहले जानकारी दिए।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार