Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • कोरोनाका कारण थप २ जनाको मृत्यु


    मंगलबार, असोज ६ २०७७
    945
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप दुई जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा एक महिला र एक पुरुष छन्।

    काठमाडौँका ५० वर्षीय पुरुष र काभ्रेकी ५० वर्षीया महिलाले पछिल्लो २४ घण्टामा कोरोनाबाट ज्यान गुमाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

    यससँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४२९ पुगेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार