Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कलाकार दीपकराज गिरी भन्छन् – ‘राजनीतिले विस्तारै मान्छेलाई पशु बनाइरहेको जस्तो लाग्यो’


    बुधबार, साउन १७ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । चर्चित कलाकार दीपकराज गिरीले राजनीतिले मान्छेलाई पशु बनाइरहेको जस्तो लागेको टिप्पणी गरेका छन् । पछिल्लो समयको राजनीतिक परिस्थितिको बिषयमा सामाजिक सञ्जालमा एक पोष्ट गर्दै उनले यस्तो धारणा राखेका हुन् ।

    एउटा समूहले अर्को समूहलाई भेडा, भेडा भनेको सुन्दा राजनीतिले विस्तारै मान्छेलाई पशु बनाइरहेको जस्तो लागेको उनको धारणा छ ।

    ‘उसले उसलाई, त्यसले त्यसलाई । एउटा समूहले अर्को समूहलाई भेडा–भेडा भनेको सुन्दा राजनीतिले विस्तारै मान्छेलाई पशु बनाइरहेको जस्तो लाग्छ’ दीपकले पोष्ट गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार