काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले पार्टी एकताको काम १० दिनभित्र सकाउने निर्णय गरेको छ।
प्रधानमन्त्री कार्यालय बालुवाटारमा बसेको बैठकले पार्टी एकताका बाँकी काम सक्ने गरी १० दिनभित्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव विष्णु पौडेलले प्रस्ताव ल्याउने र त्यसपछि सचिवालयले निर्णय गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
लामो समयदेखि रिक्त संवैधानिक परिषदमा नियुक्ति गर्न प्रकिया थाल्ने, परिषद्को बैठक छिटो राख्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गर्नेलगायतका निर्णय पनि बैठकले गरेको छ।
बाँकी रहेका विविध एजेन्डामा २- ३ दिन भित्र बैठक बसेर छलफल र निर्णय गर्ने सहमति पनि भएको श्रेष्ठले बताए।
असोज ४ गते पेरिसडाँडामा सुरु भएको बैठक मंगलवार भने बालुवाटारमा बसेको हो। मन्त्रिपरिषद पुनरगठनका बिषयमा टुंगो लगाइने भनिए पनि ओली प्रचण्डबीच मन्त्री कसलाई बनाउने भन्ने विषयमा सहमति हुन भने सकेको छैन।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend