Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भोलिदेखि लामो दूरीका गाडी सञ्चालन गर्दै साझा यातायात


    मंगलबार, असोज ६ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । साझा यातायातले भोलिदेखि लामो दूरीका गाडी सञ्चालन गर्ने भएको छ।  सामाजिक दुरी कायम गरेर बुटवल–भैरहवा–सुनौली र काठमाडौं–पोखरा–कुस्मा–बाग्लुङ रुटमा साझाका गाडी चल्ने भएको हो। 

    दशैंमा घरजाने यात्रुहरुको सहजताका लागि गाडी संचालन गर्न लागिएको साझा यातायातले जनाएको छ। 

    साझाको भोलि साँझ ७ बजे बाग्लुङ र सवा ७ बजे सुनौलीको गाडी नयाँ बसपार्कबाट छुट्ने छन्। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार