Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सिंहदरबारमा संवैधानिक परिषद्को बैठक जारी


    मंगलबार, साउन १६ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। संवैधानिक परिषद्को बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसिरहेको छ । उक्त बैठकले भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने बुझिएको छ ।

    यही साउन २० गतेबाट प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले अवकाश पाउने भएपछि संवैधानिक परिषद् बैठक बसेर प्रधानन्यायाधीशको नाम सिफारिस गर्न लागेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार