Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सत्ता गठबन्धन र एमालेबीच सहमति भएन्, संसद बैठक २२ गतेसम्मका लागि स्थगित


    मंगलबार, साउन १६ २०८०
    1.2K
    Shares
    सङ्घीय संसद भवन नयाँ बानेश्वरमा शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा आफ्नो स्थानबाट उठेर संसद बैठक अवरुद्ध गर्दै नेकपा (एमाले)का सांसदहरु । तस्बिरः प्रदीपराज वन्त/रासस
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी नेकपा एमालेबीच संसद सञ्चालनको विषयमा सहमति नजुट्दा प्रतिनिधिसभा बैठक २२ साउनसम्मका लागि स्थगित भएको छ ।

    आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक बस्दैन नबसी २२ साउनलाई सारिएको हो । संघीय संसद सचिवालयले मंगलबार एक सूचना जारी गरी प्रतिनिधिसभा बैठक २२ साउनको दिउँसो १ बजेका लागि तोकिएको छ ।

    नेकपा एमालेले सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानबिन समिति गठनको माग गरेको छ । तर सत्तारुढ गठबन्धनले उक्त समिति गठन गर्न अस्वीकार गर्दै आएको स्रोतले जनायो।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार