Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • नेपाल प्रहरीका ४८८ जना इन्स्पेक्टरको सरुवा (सूचीसहित)


    मंगलबार, असोज ६ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल प्रहरीका ४ सय ८८ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सरुवा भएको छ। प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले सोमबार निर्णय गर्दै प्रहरी निरीक्षकहरुको सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। 

    लामो समयदेखि रोकिएको प्रहरी निरीक्षकहरूको सरुवा भएको हो। गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको मतभेदका कारण लामो समय इन्स्पेक्टरको सरुवा हुन सकेको थिएन। 

    यसअघिकै प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीको कार्यकालमा इन्स्पेक्टरहरुको सरुवा गर्न प्रयास गरेपनि सफल हुन सकेको थिएन। 

    यस्तो छ सरुवा हुने इन्स्पेक्टरहरुको विवरण;-
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार