Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • काठमाडौं उपत्यकामा थपिए ६७४ जना कोरोना संक्रमित


    सोमबार, असोज ५ २०७७
    835
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ६ सय ७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उपत्यकामा थप ६ सय ७४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

    मन्त्रालयका अनुसार काठमाडौंका ५ सय ३८ जना, भक्तपुरका ७४ जना र ललितपुरका ६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 

    आइतबार उपत्यकामा काठमाडौंका ६ सय २, भक्तपुरका १ सय १ र ललितपुरका ६४ जनामा भाइरस संक्रमण पुष्टि भएको थियो।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार