Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गणपूरक संख्या नपुगेपछि लेखा समितिको बैठक स्थगित


    शुक्रबार, साउन १२ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिकन लेखा समितिको बैठक गणपूरक संख्या नपुगेपछि स्थगित भएको छ ।

    अघिल्लो कार्यकालका उजुरीबारे आन्तरिक छलफलका लागि आज शुक्रबारका लागि बोलाइएको सार्वजनिक लेखा समितिको बैठक कोरम पुग्न नसक्दा बस्न नसकेको हो।

    २६ सदस्यीय समितिमा कोरमका लागि १४ सांसद आवश्यक पर्छ, तर १३ जना मात्रै उपस्थित भए ।

    समितिका उपसचिव सविता शर्माको अनुसार अर्को बैठक आइतबारलाई राखिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार