Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राष्ट्रियसभा बैठक बस्दै


    बिहिबार, साउन ११ २०८०
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। सङ्घीय संसद् अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्दै छ । आज बिहान ११ बजे बैठक बस्ने भएको हो ।

    बैठकमा मुलुकी संहिता केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८० टेबुल गरिने संसद् सचिवालयले जनाएको छ। राष्ट्रियसभाका सचिव डा.सुरेन्द्र राष्ट्रियसभाले पारित गरी सन्देशसहित प्रतिनिधिसभामा पठाएको उक्त विधेयक टेबुल गर्ने कार्यसूची रहेको छ ।

    असार ३१ गते प्रतिनिधिसभाबाट पारित भएर पनि राष्ट्रियसभामा प्रवेश नपाएको विधेयकलाई आजको बैठकबाट अघि बढाउन लागिएको हो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार