Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • एमाले संसदीय दलको बैठक सुरु


    बुधबार, साउन १० २०८०
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा (एमाले)को संसदीय दलको बैठक बानेश्वरस्थित ल्होत्से हलमा सुरु भएको छ ।उक्त बैठकले प्रतिनिधिसभा बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारे निर्णय गर्ने छ ।

    प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ । एमालेले प्रतिनिधिसभा बैठक केही समयका लागि सार्न आग्रह गरेको छ ।

    आजको संसद् बैठकमा एमालेले सुन तस्करी प्रकरणबारे प्रश्न उठाउने छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार