Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • ग्लोबल टी-२० : सन्दीप आबद्ध सर्रे जगुआर्सको पहिलो जित


    बुधबार, साउन १० २०८०
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । ग्लोबल टी-२० क्यानडामा नेपाली स्पिनर सन्दीप लामिछाने आबद्ध सर्रे जगुआर्सले तेस्रो खेलमा जित निकालेको छ । गए राति भएको खेलमा सर्रेले टोरन्टो नेशनललाई २० रनले पराजित गरेको हो ।

    यो उसको पहिलो जित हो । खेलमा लामिछानेले २ विकेट लिएका थिए । ४ ओभर बलिङ गरेका उनले जम्मा २२ रन दिए ।

    पहिलो खेलमा सर्रे मोन्ट्रियल टाईगर्ससँग पराजित भएको थियो । सोमबार बिहान भएको दोस्रो खेल वर्षाका कारण रद्द भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार