Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कांग्रेस पदाधिकारी बैठक बस्दै


    मंगलबार, साउन ९ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी बैठक डाकेका छन् ।

    आज अपराह्न ४ बजे कांग्रेस पदाधिकारी बैठक बस्न लागेकाे हाे ।

    उक्त बैठक देउवा निवास धुम्बाराहीमा बस्ने स्रोतले बतायो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार