Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बुहारी बलात्कार गर्ने ससुरा पक्राउ


    आइतबार, असोज ४ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • भोजपुर । जिल्ला प्रहरी कार्यालय भाेजपुरले बुहारीलाई जबरजस्ती करणी गरेको अभियोगमा ४५ वर्षीय पुरुषलाई पक्राउ गरेकाे छ ।

    भाेजपुरकाे टेम्केमैयुङ गाउँपालिका बस्ने ४५ वर्षीय पुरुषलाई २० वर्षीया बुहारीलाई जबरजस्ती करणी गरेको अभियोगमा आइतबार दिउँसो पक्राउ गरिएकाे केन्द्रीय प्रहरी समाचार कक्षले जनाएकाे जनाएकाे छ ।

    पक्राउ परेकाे पुरुषले गत साउन १६ गते र भदौ ३१ गते बुहारीलाई जबरजस्ती करणी गरेको पीडीत महिलाले बताएकाे प्रहरीले जनाएकाे छ । यसबारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार