Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एकीकृत समाजवादी रामेछापका अध्यक्ष बस्नेत एमालेमा


    आइतबार, साउन ७ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • रामेछाप। नेकपा एकीकृत समाजवादी रामेछापका जिल्ला अध्यक्ष रमेशकुमार बस्नेत आज नेकपा एमालेमा प्रवेश गरेका छन्।

    २०७४ सालको स्थानीय निर्वाचनमा नेकपा एमालेको तर्फबाट मन्थली नगरपालिकाको प्रमुखमा निर्वाचित बस्नेत पार्टी विभाजनपछि माधवकुमार नेपालले नेतृत्व गरेको एकीकृत समाजवादी रामेछापको जिल्ला अध्यक्षको जिम्मेवारीमा थिए।

    कम्युनिस्ट पार्टी का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४५ औं स्मृति दिवसका अवसरमा नेकपा एमाले रामेछापले आयोजना गरेको कार्यक्रममा बस्नेत एमाले प्रवेश गरेका हुन्।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार