Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पेरिसडाँडाबाट पक्राउ परिन् बालिका खड्का


    आइतबार, असोज ४ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईकी श्रीमती हूँ भन्दै मुद्दा दर्ता गरेकी महिला बालिका खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जारी सचिवालय बैठकबीच पेरिसडाँडास्थित पूर्वमाओवादीको केन्द्रीय कार्यालयमा प्रवेश गर्न खोजेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिइएको हो ।

    उनले नेताहरुलाई भेट्नुपर्ने बताउँदै कार्यालयमा छिर्न खोजेकी थिइन् । पक्राउ परेकी उनलाई महानगरीय प्रहरी प्रभाग, कोटेश्वरमा राखिएको बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार