Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पेरिसडाँडामा सुरु भयो नेकपा सचिवालय बैठक


    आइतबार, असोज ४ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ । पूर्वमाओवादीको पार्टी कार्यालय पेरिसडाँडामा बैठक सुरु भएको हो ।  

    आजको बैठकमा मन्त्रिपरिषद् पुनर्गठन, एमसीसी, संवैधानिक राजनीतिक नियुक्ति, पार्टी एकीकरणका बाँकी काम लगायतका विषयमा छलफल गर्ने कार्यसूची छ ।

    प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गत शुक्रबार लागि बोलाइएको उक्त बैठक आइतबारसम्मका लागि सारिएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार