Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • सुन काण्डमा भरिया होइन, मालिक समाउनुपर्छ: मन्त्री किराती


    शुक्रबार, साउन ५ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सुशासनविना देशको समृद्धि र समाजवाद सम्भव नरहेको बन्दै अहिलेको सुन काण्डमा भरिया नभएर मालिक नै समाउन आवश्यक रहेको टिप्पणी गरेका छन् । भ्रष्टाचार र तस्करी सह्य नहुने उनले बताएका छन् ।

    ‘सुशासन विना समृद्धि र समाजवाद सम्भव छैन ।भरिया होईन, यसपालि चाँिह मालिक समाउनुपर्छ । सुन काण्ड हाम्रो मन्त्रालयसँग सम्बन्धित नरहेको कुरा स्पष्ट गर्दछु । तथापि भ्रष्टाचार र तस्करी हामी कसैलाई सह्य छैन,’– मन्त्री किरातीले सामाजिक सञ्जालमा लेखेका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार