Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कांग्रेसको केन्द्रीय समिति बैठक २/२ महिनाको पहिलो हप्तामा गर्ने


    मंगलबार, साउन २ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक दुई/दुई महिनापछिको पहिलो साता गर्ने प्रस्ताव गरिएको छ ।

    पार्टी मुख्यालय सानेपामा जारी केन्दीय समितिको बैठकमा महामन्त्री गगन थापाले अहिलको बैठक साउनको पहिलो साता बसेकाले अरू बैठक पनि पहिलो साता बस्ने प्रस्ताव पढेर सुनाएका हुन् ।

    कांग्रेसको विधानमा केन्द्रीय कार्यसमितिको बैठक दुई महिनामा कम्तीमा एकपटक बस्ने उल्लेख छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार