Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • पहिलो पटक कांग्रेसको केन्द्रीय समिति बैठक लाइभमा


    मंगलबार, साउन २ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसको आजदेखि सुरु भएको केन्द्रीय समिति बैठक लाइभ गरिएको छ । पार्टी सभापति शेरबहादुर देउवाको प्रस्तावअनुसार बैठकलाई लाइभ गरिएको हो ।

    पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरू भएको ठकमा विभिन्न १० एजेन्डामाथि छलफल हुनेछ। कांग्रेस केन्द्रीय समिति बैठक झण्डै एक वर्षपछि बसेको हो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार