Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • एकीकृत समाजवादीको सचिवालय बैठक सुरु, यस्ता छन् एजेन्डा


    सोमबार, साउन १ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक कीर्तिपुरको चम्पादेवीमा सुरु भएको छ ।

    उक्त बैठकमा आज पनि राजनीतिक र सैद्धान्तिक विषयमा नेताहरूले धारणा राख्ने उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

    एकीकृत समाजवादीको सचिवालय बैठक गएको शुक्रबार र शनिबार पनि बसेको थियो । आइतबार पनि बस्ने तय भएपनि पार्टीबाट मन्त्री बनेकाहरूको कार्यव्यस्थताले बैठक आजका लागि सारिएको थियो ।

    बैठकमा छलफलका लागि सात एजेन्डा तोकिएको छ ।

    यी हुन् बैठकका एजेन्डा

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार