Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • नेपाल आज भारतसँग भिड्दै


    सोमबार, साउन १ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । एसीसी एमर्जिङ टिम्स एसिया कपमा आज नेपालले भारत ए को सामना गर्दैछ । आफ्नो दोस्रो खेलमा दिउँसो २ बजे नेपाल भारतसँग भिड्ने भएको हो ।

    खेल आर प्रेमदासा स्टेडियममा डे नाइटमा हुनेछ । यसअघि गत शुक्रबार खेलिएको आफ्नो पहिलो खेलमा नेपाली टोली अर्को टेस्ट राष्ट्र पाकिस्तानको ‘ए’ टोलसँग चार विकेटले पराजित भएको थियो ।

    भारतले भने यूइई ए लाई पराजित गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार