Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्‍यो


    शुक्रबार, असोज २ २०७७
    725
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप सात जनाको मृत्यु भएको छ ।

    स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर सात जना कोरोना संक्रमितको मृत्यु भएको हो । 

    कोरोना संक्रमणबाट बिहीबार चारजनाको मृत्यु भएको थियो । त्यसैगरी कोरोना संक्रमणकै कारण बुधबार देशभर ८ जनाको मृत्यु भएको थियो भने मंगलबार ११ जनाको मृत्यु भएको थियो । 

    हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय ९० पुगेको छ ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार