Nepal Face
  • आइतबार, १० साउन २०८३
  • वीर अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु


    शुक्रबार, असोज २ २०७७
    775
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । वीर अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भइ उपचार गराइरहेका ७४ वर्षीय वृद्धको मृत्यु भएको हो । उनी मध्यपुर थिमि नगरपालिका–५ चोंडेका निवासी रहेको बताइएको छ । 

    सात दिनअघि कोरोना भाइरस संक्रमण पुष्टि भइ होम आइसोलेशनमा बसेका ती वृद्धको श्वासप्रश्वासमा समस्या आएपछि तीन दिनअघि वीर अस्पताल ल्याइएको थियो ।

    यससँगै मध्यपुर थिमि नगरमा मात्र मृत्यु हुनेको संख्या ११ पुगेको छ ।

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार