Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • प्रधानमन्त्री पत्नीको निधनपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित


    बुधबार, असार २७ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको निधन भएपछि नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक स्थगित भएको छ।

    बुधबार दिउँसो १ बजेका लागि बैठक तय भएको थियो।

    कार्यवाहक मुख्यसचिव प्रदीप पराजुलीले केन्द्रीय समिति बैठक स्थगित गरिएको बताए।

    बैठक स्थगित भएको हो।

    कांग्रेस केन्द्रीय समिति बैठक अब कहिले बस्ने भन्नेबारे विज्ञप्ति निकालेर जानकारी दिइने पराजुलीले बताए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार