Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • धुम्बाराहीमा कांग्रेस पदाधिकारी बैठक बस्दै


    बुधबार, असार २० २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ । पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा आज मध्यान्ह उच्च पाँच पदाधिकारीको बैठक बस्न लागेको स्रोतले जनाएको छ ।

    कांग्रेसले भोलि जिल्ला सभापतिहरुको भेला बोलाएको छ । सो भेलाको सन्दर्भमा सभापति देउवा, उपसभापतिद्धय पुर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्र्माबीच आज छलफल हुनेछ ।

    पार्टीभित्रका सांगठनिक काम कारबाही सम्बन्धि विभिन्न विषयमा जिल्ला सभापतिहरुसँग छलफल गर्न लागेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार