Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ट्राफिक ज्यादती बन्द गर भन्दै सडकमा उत्रिए ट्याक्सी तथा चालक व्यवसायी


    बिहिबार, असार १४ २०८०
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। राष्ट्रवादी ट्याक्सी तथा चालक व्यवसायी संघले सडकमा आज विरोध प्रदर्शन गरेको छ।

    आज बिहान विरोध जनाउँदै उनीहरूले र्‍याली निकालेका हुन्।

    ‘स्वदेशमै काम गरेर खान पाउने व्यवस्था लागु गर’, ‘रातो प्लेटले यात्रु बोक्ने नीति खारेज गर’, ‘ट्राफिक ज्यादती बन्द गर’, ‘ट्याक्सी स्टेन्डको अनिवार्य व्यवस्था गर’, ‘२० वर्षे अवधि खारेज गर’ लगायत माग राखेर उनीहरूले र्‍याली निकालेका हुन्।

    कलंकी बाफल चोकबाट र्‍याली निकालिएको हो। उक्त र्‍याली चक्रपथ परिक्रमा गर्नेछ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार