Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • रवि लामिछाने भन्छन्- हर्क र बालेनलाई जोड्न सके खुसी हुन्थ्यौँ


    बिहिबार, असार ७ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो पार्टीमा हर्क साम्पाङ र बालेन शाहलाई जोड्न सके खुसी हुने बताएका छन् । रास्वपाले गरेको पत्रकार सम्मेलनमा सभापति लामिछानेले यस्तो बताएका हुन् ।

    “हर्क र बालेनलाई जोड्न सके असाध्यै राम्रो हुन्थ्यो,” उनले भने, “हाम्रो चाहना छ सय प्रतिशत सकारात्मक छौँ । उहाँको कामको प्रसंशा गरेकै छु । चुनावदेखि राम्रा कामलाई समर्थन गर्दै आएको छु ।”

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार