Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • विश्वकप छनोट: जिम्बाब्बेविरुद्ध नेपालले पहिले ब्याटिङ गर्दै


    आइतबार, असार ३ २०८०
    2.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । आईसीसी क्रिकेट विश्वकप छनोटको पहिलो खेलमा नेपालले टस हारेर घरेलु टोली जिम्बाब्बेविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।

    टेस्ट टोली जिम्बावेको हरारेमा हुने यस खेलमा जिम्बाब्बेले टस जितेर बलिङ रोज्दै नेपाललाई ब्याटिङको निम्तो दिएको हो । नेपाली समयअनुसार, १२ बजेर ४५ मिनेटमा खेल सुरु हुनेछ ।

    नेपालले पाँच वर्षपछि जिम्बाब्बेसँग ५० ओभरको खेल खेल्न लागेको हो । नेपालले टेष्ट मान्यताप्राप्त राष्ट्रसँग खेल्न लागेको यो पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेल हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार