Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • आईसीसी विश्वकप लिग–२ मा आज नेपाल र स्कटल्याण्ड भिड्दै


    शुक्रबार, फाल्गुन ५ २०७९
    5.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र स्कटल्याण्डबीच खेल हुँदैछ । कीर्तिपुरस्थित टीयू मैदानमा हुने खेल बिहान ९ बजेबाट सुरु हुने छ ।

    घरेलु मैदानमा भइरहेको श्रृंखलाको पहिलो खेलमा नामिबियालाई हराएको नेपाली टिमले लिगको शिर्ष स्थानमा रहेको स्कटल्याण्डसँग भिडन लागेको हो ।

    नेपालले कीर्तिमानी २८६ रनको लक्ष्य पूरा गर्दै नामिबियालाई २ विकेटले हराएको थियो भने स्कटल्याण्डले कुनै पनि बिकेट नगुमाइ नाभिबियालाई पराजित गरेर शिर्षस्थानमा छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार