Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ बिहीबार


    सोमबार, जेष्ठ २९ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको आगामी बिहीबार सुनुवाइ गर्ने भएको छ ।

    संसदीय सुनुवाइ समितिको आज (सोमबार) बसेको बैठकले ३१ गते बुधबार उजुरीकर्ताहरुसँग छलफल गर्ने र ३२ गते बिहीबार कार्कीको सुनुवाइ गर्ने निर्णय गरेको हो ।

    कार्कीविरुद्ध २९ वटा उजुरी परेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार