Nepal Face
  • शनिबार, १५ कार्तिक २०८३
  • प्रतिनिधिसभा बैठकमा अर्थमन्त्रीले बजेटमाथि उठेका प्रश्नको जवाफ दिने


    आइतबार, जेष्ठ २८ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । सङ्घीय संसद् भवन बानेश्वरमा आज बिहान ११ बजे बैठक बस्न लागेको हो ।

    आजको बैठकमा आर्थिक वर्ष २०८०-८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि छलफल जारी रहेन छ ।

    सांसदहरूले उठाएका प्रश्नहरूको अर्थमन्त्री प्रकाशशरण महतले आज जवाफ दिने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार