Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बजेटमाथि उठेका प्रश्नहरुको जवाफ अर्थमन्त्रीले शुक्रबार दिने


    बिहिबार, जेष्ठ २५ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। अर्थमन्त्री डा. प्रकाशशरण महतले शुक्रबार राष्ट्रिय सभामा बजेटमाथि उठेका प्रश्नहरुको जवाफ दिने भएका छन्। राष्ट्रियसभाको बैठक शुक्रबार बिहान ११ बजेर ३१ मिनेटमा बोलाइको छ।

    उक्त बैठकमा आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिने कार्यसूची तय भएको छ।

    बैठकको सम्भावित कार्यसूची निकालेर बजेटमाथि उठेका प्रश्नहरुको जवाफ अर्थमन्त्री महतले दिने तय भएको बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार