Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  • काठमाडौं महानगरले भन्यो- एसइई नतिजा प्रकाशन नहुँदै कक्षा ११ मा भर्ना नलिनू


    बिहिबार, जेष्ठ २५ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। काठमाडौं महानगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा प्रकाशन नहुँदै कक्षा ११ मा भर्ना नलिन निर्देशन दिएको छ।

    महानगरले एक सूचना प्रकाशन गरेर नतिजा सार्वजनिक नभएसम्म शैक्षिक सत्र २०८० का लागि कक्षा ११ मा भर्ना नलिन आग्रह गरेको हो ।

    केही विद्यालयले कक्षा ११ मा नयाँ भर्नासम्बन्धी सूचना निकालेकोप्रति ध्यानाकर्षण भएको जनाउँदै महानगर शिक्षा विभागले यस्तो निर्देशन दिएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार