Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बाजुरामा रुखबाट खसेर एक युवाको मृत्यु


    शनिबार, जेष्ठ २० २०८०
    2.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । बाजुरामा रुखबाट खसेर एक युवाको ज्यान गएको छ । बडीमालिका नगरपालिका–७ ढम्कनेमा गाई वस्तुलाई घाँस काट्न गएका बेला आज रुखबाट खसेर एक युवाको मृत्यु भएको हो ।

    मृत्यु हुनेमा ढम्कनेकै ४२ वर्षीय देवबहादुर धामी रहेका छन् ।

    गाउँनजिकै रहेको कालाजग्रा सामुदायिक वनमा घाँस काट्न गएका बेला रुखबाट खसेर धामीको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार