Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • यस्तो छ नेपाल-भारतबीच भएको सम्झाैता (सूचीसहित)


    बिहिबार, जेष्ठ १८ २०८०
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • नयाँदिल्ली । चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समकक्षी नरेन्द्र मोदीले हैदरावाद हाउसमा संयुक्त पत्रकार सम्मेलन गरेका छन् । उक्त सम्मेलनमा दुई देशको ट्रान्जिट सम्झौतालगायतका कनेक्टिभिटीका केही मा हस्ताक्षर भएको छ ।

    हैदरावादमा भएको द्विपक्षीय भेटवार्तापछि सहमतिपत्रमा हस्ताक्षर, केही परियोजनाको उद्घाटनसमेत गरिएको छ ।

    हेर्नुहोस् शिलान्याय, सम्झौता र परियोजनाको उद्घाटनका सूची यस्ता छन्

    -सुनौली भैरहवा इन्टिग्रेटेड चेकपोस्टको शिलान्यास

    -नेपालगञ्ज रूपैडिया इन्टिग्रेटेड चेकपोस्टको उद्घाटन

    -बथनाहा बिराटनगर कार्गो रेलको उद्घाटन

    -अमलेखगञ्जदेखि चितवनको लोथल सम्म पेट्रोलियम पाईपलाईनको शिलान्यास

    -गोरखपुर-न्यू बुटवल ४०० केभी डबल सर्किट ट्रान्समिसन लाईन निर्माणको शिलान्यास

    – सिलीगुड़ी – झापा पेट्रोलियम पाइपलाईन निर्माण कार्यको समझदारी

    -तल्लो अरूण हाईड्रोपावर प्रोजेक्ट

    -फुकोट कर्णाली हाइड्रोपावर प्रोजेक्ट

    -क्रस बोर्डर पेमेन्ट समझदारी

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार